Korpus: nep_news_2020_30K

Weitere Korpora

4.3.1.6 Sentences with the most frequent beginning

Near duplicates with the same beginning of 40 characters

Most frequent sentence beginnings
sentence beginning #
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) 27
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा 26
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त् 8
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक् 4
स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेक 4
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १ 4
यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित ह 3
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्ब 3
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमि 3
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता 3
गएको १० असारदेखि शुरु भएको स्थायी कमिटी 3
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्या 3
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार 3
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेक 3
रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक 3
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स 3
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) 3
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्र 3
“म साहित्यकार पनि होइन, मेरो उपन्यासले म 2
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण र 2
possible near duplicates
s_id sentence
26467 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठकको माग गरेका छन् ।
26468 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको अवस्था जटिल बनेको बताएका छन्।
26469 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष दाहाल बालुवाटार पुगेका थिए।
26470 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच भेटवार्ता भएको छ ।
26471 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भारतसँग आफूले पटकपटक वार्ताको प्रयास गर्दा पनि वातावरण तय नभएकाले आजको दिन आएको बताएका छन् ।
26472 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बिहीबार झण्डै चार घण्टा लामो छलफल भएको छ। गएको २० साउनदेखि टुटेको वार्ता बिहीबारबाट शुरु भएको छ।
26473 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेपालको नयाँ नक्शा जारी गर्ने कार्य पार्टी निर्णय भएको बताएका छन्।
26474 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारका रूपमा अग्निप्रसाद सापकोटाको उम्मेदवारीमा दलहरूबीच राष्ट्रिय सहमति नै जुट्यो, उनी सभामुख पदका एक्ला दाबेदार बने ।
26475 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धेरैजसो सांसद काठमाडौं आइपुगेका छन् ।
26476 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमानामा नेपालीहरुलाई अलपत्र पारिनु अमानवीय, गैरजिम्मेवार र दु:खद भएको बताएका छन् ।
26477 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले पार्टीले कार्यकर्ताका लागि हालै जारी गरेको आचारसंहिता संस्कृति सुधारमा एक पहल भएको बताएका छन् ।
26478 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ६ पुसमा सकिएको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको पहिलो बैठक २३ पुसमा बोलाउने निर्णय गरेको थियो ।
26479 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक बुधबारबाट शुरु हुँदैछ ।
26480 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग नगरिएको स्पष्ट पारिएको छ ।
26481 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।
26482 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय निर्णयसँगै अर्थमन्त्री डा.
26483 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आगामी शनिबार फेरि बस्नेगरी सकिएको छ ।
26484 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बस्नु अघिल्लो दिनसम्म बैठकको अजेण्डा तय हुनसकेको छैन ।
26485 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा केहीबेर बसेर अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन्।
26486 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विंग (रअ) का प्रमुख सामन्तकुमार गोयलले गरेको भेट कूटनीतिक मर्यादा विपरीत गतिविधि भएको टिप्पणी गरेका छन्।
26487 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ ।
26488 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरविरोध पछिल्लो समय झनै चर्किंदै गएको छ। अध्यक्षद्वयबीच मौखिक टीका-टिप्पणी अब लिखित पत्रको प्रश्न, प्रतिवाद र कटाक्षको तहमा देखिएको छ।
26489 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला भेला तथा छलफलहरु बाक्लिएका छन्।
26490 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको संघर्ष चर्कदै गएपछि केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय नेताहरु नै धर्नामा बसेका छन्।
26491 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलिएको संकटबीच आइतबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेका थिए।
26492 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कोरोना भाइरसको जोखिमबाट बच्न र बचाउन उच्च सतर्कताका साथ तयारीमा जुट्न पार्टी कार्यकर्तालाई निर्देश (सर्कुलर) गरेको छ ।
26493 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मायाप्रसाद शर्मा र सुमित्रा बिसी तथा नेपाली कांगे्रसले डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतलाई उम्मेदवार बनाएका छन् ।
267 msec needed at 2021-07-04 16:00